पहिलो खेलमै चम्किए लोकेश, पूरा गरे अर्धशतक

लोकेशले अर्धशतक पूरा गर्ने क्रममा ३७ बलको सामना गरेका छन्। जसमा उनले ५ छक्का प्रहार गरेका छन्।