गीत, कविता र संस्कृतिका साधक टीका चाम्लिङ रहेनन्

खोटाङ।   खोटाङको ग्रामिण परिवेशमा जन्मिएर नेपाली गीत–सङ्गीत, कविता र मौलिक संस्कृतिको क्षेत्रमा झन्डै चार दशक योगदान पु¥याउनुभएका प्राज्ञ टीका चाम्लिङको निधन भएको छ । तीन बर्षदेखि क्यान्सरसँग संघर्ष गर्दै आउनुभएको प्राज्ञ चाम्लिङको ५३ बर्षको उमेरमा मंसिर ५ गते राती करिब १ बजे निधन भएको हो । यसअघि क्यान्सरवाट बच्दै आए पनि पछिल्लो पटक शरीरको अर्को […]