९ मंसिर, काठमाडौं । ‘आफूलाई तत्काल प्रहरी महानिरीक्षकमा पुनर्बहाली गरियोस्’ भन्ने निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीको रिट निवेदनमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
न्यायाधीशहरू नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासले …