भारतीय राष्ट्रपति भवनमा प्रधानमन्त्री बालेनलाई गार्ड अफ अनर

नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गार्ड अफ अनर ग्रहण गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवन परिसरमा भारत सरकारका तर्फबाट प्रधानमन्त्री शाहलाई सम्मानस्वरूप गार्ड अफ अनर प्रदान गरिएको हो । राजकीय भ्रमणमा आउने विशिष्ट पाहुनालाई सम्मानस्वरूप गार्ड अफ अनर प्रदान गर्ने प्रचलन छ । भ्रमणका क्रममा आइतबार भारत पुगेका […]