बालुवाटारमा जेनजी प्रतिनिधिको जोड- चुनाव मात्र होइन, सुशासन र भ्रष्टाचार विरूद्धको कारबाही चाहिन्छ
जेनजीका प्रतिनिधिहरूले भने, ‘हामीलाई चुनाव चाहिएको छ, गर्नुपर्छ पनि। तर, चुनाव–चुनाव भनेर मात्रै हुँदैन। हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो। भ्रष्टाचार विरूद्धको कारबाही हो।’