काठमाडौं। नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य राजन केसीले केन्द्रीय समिति बैठकमा प्रश्नै उठाएका छन् । उनले पार्टीमा सभापतिको विषय भन्दा पनि जेनजी विद्रोह पश्चात् पार्टीभित्र अधिक प्रश्न जन्मिएको बताए । बैठकमा बोल्दै उनले जनताले कांग्रेसको मूल्यांकन कसरी गरिरहेको रहेछ भन्दै नेतृत्वलाई प्रश्न गरे । उनले पार्टीले शासन संचालन राम्रो गरेका रहेछौ भन्दै […]