फ्रान्समा प्रदर्शनकारीमाथि लाठीचार्ज, १३०० जना पक्राउ

फ्रान्समा महँगी, विद्यालयको दयनीय अवस्था र प्रहरीको कठोर व्यवहारविरुद्ध शनिबार लाखौँ मानिस सडकमा उत्रिएका छन्।