नेपालसँग नियमित खेल्ने यी चार टोली, जसले खेलेका छन् ओडीआई विश्वकप

काठमाडौं । नेपालले पछिल्ला केही वर्षमा अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो स्थान बलियो बनाउँदै गएको छ । एसोसिएट क्रिकेटमा नेपालले नियमित रूपमा सामना गर्ने टोलीहरू पनि अब अपरिचित छैनन् । तर नेपालको अहिलेको प्रतिस्पर्धाको स्तरलाई अर्को कोणबाट हेर्ने …