प्रधान सेनापति सिग्देलले गरे पश्चिम पृतना हेडक्वाटरको निरीक्षण

३१ असोज, काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले  पोखरास्थित पश्चिम पृतना हेडक्वाटर तथा अन्तर्गतका युनिहरूको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा सिग्देलले पृतना तनथा  युनिटहरूको जिम्मेवारी क्षेत्रका वस्तुस्थितिबारे जानकारी लिनुका साथै आवश्यक निर्देशन  दिए …