राजनीतिक परिवर्तन पुष्टि गर्न राज्यसत्ताको चरित्र बदल्नुपर्छ : राष्ट्रपति पौडेल

संविधानमा अन्तर्निहित लोकतान्त्रिक राज्यप्रणाली जनताको सर्वोपरि हितमा जोडिएको हुन्छ भन्ने कुरा कहिल्यै बिर्सन नहुने बताए ।