६ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्कापट्टामा अनियमितता गरेको आरोपमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल सहित आठ जनामाथि भ्रष्टाचारमुद्दा दायर गरेको छ ।
अख्तियारले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाबाट पालुङ माझफाल …