सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित

एजेन्सी– सिरियामा युद्धका क्रममा छाडिएका बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थका कारण सर्वसाधारणको ज्यान जाने जोखिम अझै कायमै रहेको भन्दै संयुक्त राष्ट्रसंघले तत्काल जोखिम न्यूनीकरणका उपाय अपनाउन आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार विस्फोटक पदार्थको जोखिमले मानिसहरूको जीवन र सुरक्षामा मात्र नभई उनीहरूको आवतजावत, रोजगारी तथा परिवारको जीविकोपार्जनमा समेत प्रत्यक्ष […]