प्रभु बैंकका ग्राहकले भारतको मेदान्ता अस्पतालमा १५ प्रतिशतसम्म छुट पाउने

प्रभु बैंकका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट कार्डवाहकले भारतको गुरुग्राम, हरियाणास्थित मेदान्ता–द मेडिसिटी अस्पतालमा उपचार गर्दा विशेष छुट पाउने भएका छन्। यससम्बन्धी सम्झौता प्रभु बैंक र मेदान्ता–द मेडिसिटी अस्पतालबीच भएको हो। सम्झौताअनुसार प्रभु बैंकसँग आबद्ध सेवाग्राहीले अस्पतालको बहिरंग सेवामा सबै प्रकारका परामर्श तथा प्रयोगशाला र रेडियोलोजी जाँचमा प्रचलित दरको १५ प्रतिशत छुट […]