देउवा-ओली-दाहालको प्रतिगमन प्रयास

साउन सकिएर भदौ लागिसक्यो। गत वर्ष यही बेला जेनजी विद्रोहका लागि समाजको गर्भमा नागरिक असन्तुष्टि र आक्रोशको लाभा उम्लन सुरु गरेको थियो। विस्फोटक रूप लिएको त्यो नवयुवा विद्रोहको एक वर्ष पुग्दै गर्दा जसको विस्थापनका लागि …