काठमाडौँ । काठमाडौँ उपत्यकामा पोलमा अव्यवस्थित रूपमा रहेका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र केवलका तार व्यवस्थापनको काम निर्धारित अवधिमा पूरा हुन नसकेपछि इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले थप १५ दिनको समय मागेको छ। सरकारले भने यो समयसीमा अन्तिम हुने स्पष्ट गर्दै अब परिणाम देखिनुपर्नेमा जोड दिएको छ। शुक्रबार सूचना तथा सञ्चार मन्त्रालयमा बसेको […]