आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान गुमाएका मुगुका गणेश नेपालीको घटनाप्रति दुःख व्यक्त गरेको छ । घटना हुनुअघि काठमाडौँ महानगरपालिकाको नगर प्रहरीसँग नेपालीको भनाभन परेको थियो । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पार्किङ गरेको विषयमा महानगर प्रहरीसँग नेपालीको भनाभन परेको थियो । महानगर प्रहरीले उनको बाइकमा ह्वील लक लगाएको थियो । त्यसको […]