मेसीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको कठिन जित, प्रिक्वार्टरफाइनलमा इजिप्टको चुनौती

विश्व विजेता अर्जेन्टिना विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। अमेरिकाको मियामी रंगशाला (स्टेडियम) मा केप भर्डेविरुद्ध ३–२ को संघर्षपूर्ण जित निकाल्दै अर्जेन्टिना प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको हो। विश्वकप फुटबलमा केप भर्डेको ऐतिहासिक र उत्कृष्ट यात्रालाई अन्ततः अर्जेन्टिनाले संघर्षपूर्ण रूपमा रोकेको छ। लियोनल मेसीले २९ औँ मिनेटमा गरेको गोलमा अर्जेन्टिनाले सुरुआती अग्रता लिएको […]