कारागारमा थियो अभिषेक गिरीको ‘रजगज’

१४ असार, विराटनगर । अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद भुक्तान गरी ५ चैत २०७९ मा कारागारबाट बाहिरिँदै गर्दा विवादस्पद पृष्ठभूमिका अभिषेक गिरीले भनेका थिए,'हिजो अन्जानमा गल्ती भयो, अब सामाजिक काममा लाग्छु ।' गल्तीको …