स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी वाचापत्रअनुसार ल्याइने बताएका छन्। उनले बजेटबारे हुने अनिश्चितता र हल्लालाई चिर्दै अर्थतन्त्रका मुख्य मुद्दालाई सम्बोधन गर्ने गरी बजेट तयारी भइरहेको स्पष्ट पारे। सोमबार नेपाल उद्योग वाणिज्य महासंघ को ६०औँ वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री वाग्लेले वर्तमान सरकार निजी क्षेत्रमैत्री रहेको दाबी गरे। उनले व्यवसायीहरूलाई […]