सेयर बजारमा बढ्यो कारोबार, ३ कम्पनीमा १५ प्रतिशत वृद्धि

९ वैशाख, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से अन्ततः जम्मा २.९५ अंकको गिरावटमा थामिएको छ । आजको कारोबारपछि नेप्से परिसूचक २८०४ अंकमा अडिएको छ । दिउँसो १२ : २८ बजे नेप्से २७६३ अंकसम्म झरेको थियो …