आजका समाचार : ओली-लेखक पक्राउपछि देशभर एमालेको प्रदर्शन, थप नेताहरू पक्राउ पर्न सक्ने, गौरीबहादुर कार्कीको सुरक्षा बढाइयो र रूस–इरान सैन्य प्रविधि सहकार्य तीव्र

पूर्वप्रधानमन्त्री ओली पक्राउपूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । प्रहरीले उनलाई शनिबार भक्तपुरको गुण्डुस्थित निवासबाटै पक्राउ गरेको हो । प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जी थमाएको छ । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली ओली निवास प्रवेश गरेको थियो । उनलाई पक्राउ गरी काठमाडौं जिल्ला प्रहरी परिस लगिएको छ । भदौ २३ […]