सेफ सन्तोष साह बैंकिङ कसुरमा पक्राउ

चर्चित सेफ सन्तोष साह बैंकिङ कसुरको आरोपमा पक्राउ परेका छन् । प्रहरीका अनुसार बैंकिङ कसुरसम्बन्धी उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिइएको हो ।