दुई तिहाइको भार

२८ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनले नेपालका यसअघि भएका सबै चुनावी इतिहासको रेकर्ड ब्रेक गर्दै संसदीय राजनीतिक शक्ति समीकरणमा ठूलो बदलाव ल्याएको छ । साढे तीन वर्षअघि खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीले साढे सात दशक लामो इतिहास …