अध्यक्षको राजीनामा माग्दै ट्रायल गर्नु नैतिकता होइन, दबाबको प्रश्न हो : तामाङ

२९ फागुन, काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले अध्यक्ष केपी शर्मा ओलीलाई दोष दिएर कोही पनि नेता उम्किन नसक्ने टिप्पणी गरेका छन् । शुक्रबार राष्ट्रिय प्रेस क्लबले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता …