सुदूरपश्चिमका मुख्यमन्त्री भन्छन्- कांग्रेस एकढिक्का बन्न विशेषअघिको अवस्थाबाट महाधिवेशन गर्नुपर्छ

मुख्यमन्त्री शाहले आफ्नो सभापति अहिले पनि देउवा नै भएको पनि बताएका थिए । का‌ंग्रेसमा शेरबहादुर देउवा र गगन थापा दुबै नेताको आवश्यकता भएको बताउँदै उनले पार्टीलाई एकजुट बनाउनतर्फ सबैले लाग्नुपर्ने बताए ।