चितवन– चितवन क्षेत्र नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले स्पष्ट अग्रता बनाएका छन् । राप्ती नगरपालिका र रत्ननगरका सबै वडाको गणनाअनुसार हरि ढकालले ३८,७१४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीले ९,०३६ र नेकपा एमालेका दावा दोर्जे लामाले ७,९३१ मत पाएका छन् । अन्य उम्मेदवारमध्ये तारा […]