मुगुमा ४२ प्रतिशत मत खस्याे

मुगु । मुगु जिल्ला निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तथा सूचना अधिकारी प्रेमराज खनियाँका अनुसार खसेको मतमध्ये ७ हजार ६२१ पुरुष र ८ हजार ९७ महिला मतदाता रहेका छन्। हालसम्म जिल्लामा कुल ४२.९० प्रतिशत मतदान भएको उहाँले जानकारी दिनुभयो । जिल्लाभर कायम गरिएका मतदान केन्द्रहरूमा बिहानदेखि नै मतदाताको उपस्थितिसहित मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको […]