स्वास्थ्य बीमाको नयाँ दाबी निर्देशन, शिशुको उपचार आमाकै बीमा कोडबाट हुने

काठमाडौैं– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा अन्तर्गत दाबी व्यवस्थापन प्रणालीलाई थप स्पष्ट, वैज्ञानिक र प्रभावकारी बनाउन स्वास्थ्य सेवा प्रदायक संस्थाहरूका लागि नयाँ निर्देशन जारी गरेको छ ।  शिशुको उपचार, अस्पताल भर्ना तथा ओपिडी–आकस्मिक सेवासम्बन्धी दाबी प्रक्रियामा देखिएको अन्योल हटाउने उद्देश्यले बोर्डले ४ बुँदे स्पष्टीकरण सार्वजनिक गरेको हो । बोर्डका अनुसार बीमा अवधि कायम रहेकै अवस्थामा […]