काठमाडाैं । एशियन फुटबल कन्फेडेरेसन (एएफसी)ले नेपाली फुटबल टाेली लाई तीन अंक दिएको छ । एएफसी डिसिप्लिनरी तथा इथिक्स कोडले मलेसिया फुटबल संकलाई अयोग्य खेलाडी खेलाएको ठहर गर्दै कारबाही गरेको हो । एएफसी एसियन कप सन् २०२७ छनोट अन्तर्गत नेपाल र भियतनामसँगको खेलमा मलेसियाले नियम उल्लङ्घन भएको निष्कर्ष निकालेको छ । अब दुवै खेलमा नेपाल […]