बन्दुकधारीको निशानाले रत्तीभरमै चकनाचुर भएको सारा र यारोनको ‘सँगै जिउने’ वाचा

अमेरिकाको वासिङ्टन डीसीमा बुधबार राति भएको गोलीबारीमा सारा मिलग्रिम र यारोन लिस्चिन्स्कीको निधन भयो । उनीहरु इजरायली दूतावासका कर्मचारी थिए । वासिङ्टन डीसीस्थित क्यापिटल यहूदी संग्रहालय बाहिर उनीहरुमाथि शिकागोका ३० वर्षीय इलियास रोड्रिगेज गोली प्रहार गरेका हुन् । मेट्रोपोलिटन प्रहरीले संदिग्ध रोड्रिगेजलाई पक्राउ गरिसकेको छ । गोलीबारीमा उनीहरुको ज्यानमात्रै होइन्, विवाह गर्ने र नयाँ घर […]