सामाजिक सञ्जाल प्रयोगबारे सोमपाल- टाढा बसेकै राम्रो
३ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पेस बलर सोमपाल कामीले खेलाडीहरू सामाजिक सञ्जालबाट टाढा बसेको नै राम्रो हुने बताएका छन् ।
आइतबार वेस्ट इन्डिजसँगको खेलपछि पोस्ट म्याच प्रेस कन्फेरेन्समा बोल्दै सोमपालले यस्तो बताएका हुन् …