टी-२० विश्वकपको तयारीका लागि श्रीलंका जानुअघि यसो भन्छन् नेपाली टोलीका कप्तान रोहित

माघ २४ देखि भारत र श्रीलंका हुने विश्वकपका लागि नेपालले सुरुमा श्रीलंका र त्यसपछि भारतको मुम्बईमा अन्तिम तयारी गर्नेछ।