नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति र ४८ जिल्लाका सभापतिहरूले पार्टीभित्र देखिएको वर्तमान अवस्था गम्भीर र संवेदनशील रहेको भन्दै एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्। संयुक्त रूपमा जारी गरिएको विज्ञप्तीमा नेपाली कांग्रेस पुनः इतिहासको कठिन मोडमा उभिएको उल्लेख गर्दै पार्टीलाई सशक्त, अनुशासित र एकताबद्ध रूपमा अगाडि बढेको देख्न चाहने असंख्य […]