स्पेनमा नेपालीको राहदानी समस्या समाधान गर्न एनआरएनए पहल
२० माघ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्पेनमा रहेका नेपालीले भोग्दै आएका समस्या समाधान पहल थालेको छ ।
एनआरएनए अध्यक्ष डा. बद्री केसीले स्पेनमा रहेका नेपालीको राहदानी सम्बन्धी समस्या समाधानका लागि पहल थालेका हुन् …