कांग्रेसले आगामी राष्ट्रियसभा निर्वाचनमा एमालेसहित ३ दलसँग गठबन्धन गर्ने

काठमाडाैं। आगामी राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी मिलेर निर्वाचनमा प्रतिष्पर्धा गर्ने भएका छन् । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बुधबारकाे बैठकले तीन वटा राजनीतिक दलहरु मिलेर राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रतिष्पर्धा गर्ने निर्णय गरेको हो । जसमा कांग्रेसले ९ सिट, एमालेले ८ र लोसपाले १ सिट लिएको कांग्रेसका नेता मिनबहादुर […]