सुन्धारा कारागारबाट फरार २ कैदीबन्दी बाराबाट पक्राउ
३ पुस, काठमाडौं । २४ भदौको जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट फरार भएका २ जना कैदीबन्दी बाराबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाराको करैयामाई गाउँपालिका-७ पिपराका २३ वर्षीय कृष्णा चौधरी र २९ वर्षीय विवेक चौधरी रहेका …