पाकिस्तानमा हिंसा भड्काएको आराेपमा एक वरिष्ठ धर्मगुरूलाई ३५ वर्ष जेल सजाय

एजेन्सी। पाकिस्तानमा एक आतंकवाद विरोधी अदालतले प्रतिबन्धित इस्लामवादी राजनीतिक दलका एक वरिष्ठ धर्मगुरु नेतालाई हिंसा भड्काएको अभियोगमा ३५ वर्षको कैद सजाय सुनाएको छ। साेही सजाय एक वर्ष भन्दा बढी समयअघि देशका तत्कालीन प्रधानन्यायाधीशको हत्याका लागि सार्वजनिक रूपमा आह्वान गरेको घटनासँग सम्बन्धित रहेको अदालतका अधिकारीहरू तथा प्रतिरक्षा पक्षका वकिलले मंलबार जानकारी दिएका हुन् । प्रतिबन्धित तहरीक–ए–लब्बैक […]