सुदूरपश्चिम प्रदेश : प्रमुख दलबाट महिला उम्मेदवार न्यून

सुदूरपश्चिम– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रमुख दलले न्यून सङ्ख्यामा महिलालाई चुनावी प्रतिस्पर्धामा उतारेका छन् ।  प्रमुख दलमध्ये नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रदेशका कुनै पनि क्षेत्रमा महिला उम्मेदवार नउठाउँदा नेपाली कम्युनिष्ट पार्टीले एक जना महिला उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ ।  नेपाली कम्युनिष्ट पार्टीबाट विना मगर […]