तपाईंको आजको राशिफल कस्तो छ?

काठमाडौं। आज २०८२ साल माघ १७ गते शनिबार माघ शुक्ल पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२६ जनवरी ३१ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष: नसोचेको जिम्मेवारी अचानक आउन सक्छ। कसैको व्यवहारले सोच बदलिन सक्छ। पैसाको कुरामा स्पष्टता […]