काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा प्रभु बैंककी चिफ बिजनेस अफिसर (सीबीओ) रश्मी पन्तलाई नियन्त्रणमा लिएको छ। सीआईबीका अनुसार पन्तलाई बुधबार काठमाडौँको तीनकुने क्षेत्रबाट पक्राउ गरिएको हो। ब्युरोका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराले बैंकिङ कसुरसम्बन्धी मुद्दामा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिए। प्रहरीले अदालतबाट […]