आरम्भ चौतारी लघुवित्तको सञ्चालकमा पिताम्बर गैह्रे चयन

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको सदस्यमा पिताम्बर गैह्रे चयन भएका छन्। संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले स्याङ्जाको चापाकोट नगरपालिका–१० निवासी गैह्रेलाई संस्थापक समूहको प्रतिनिधित्व गर्ने गरी सञ्चालक समितिको सदस्यमा चयन गर्ने निर्णय गरेको हो। संस्थाले जारी गरेको सूचनाअनुसार गैह्रे संस्थापक शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्नेछन्। लघुवित्तले नयाँ सञ्चालकको नियुक्तिसँगै संस्थाको […]