बागमती प्रदेश बजेटको पक्षमा मतदान गर्न सांसदलाई कांग्रेसको ह्वीप

२० असार, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेट शनिबार(आज) प्रदेशसभाबाट पारित गराउने तयारी गरेको छ । बजेटलाई लिएर सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसमा जारी विवादकै बीच बजेट पारित गर्न …