काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले राष्ट्रिय स्वतन्त्र पार्टी विकासवादी पार्टी भएको बताएका छन् । आइतबार चितवनमा भएको पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले रास्वपा लेफ्ट वा राइट भन्दा पनि विकासवादी पार्टी भएको बताएका हुन् । ‘हाम्रो पार्टी अगाडि बढ्ने पार्टी हो, प्रतिशोध साँध्ने, पुरानो–पुरानो कुरा लिएर निहुँ खोज्दै बस्ने होइन, निहुँ खोज्दै गरे अगाडि बढ्दै गर्दा […]