काठमाडौँ- बलिउड फिल्मलाई दक्षिण भारतीय फिल्महरूले छायाँमा पारेका छन् । कथा र दमदार एक्सन दक्षिण भारतीय फिल्मको बजार विस्तारको प्रमुख कारण मानिन्छ । फिल्ममा यिनै कन्टेन्ट खोज्न ठूलो संख्याका नेपाली दर्शक भारतीय फिल्मप्रति आकर्षित छन् । तर, नेपालमा एक्सन जनरामा कम फिल्म गरेको पाइन्छ । गत वर्ष नेपालमा ५७ वटा फिल्म प्रदर्शनमा आए । जसमा […]