काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीशमा सिफारिस भएका डा मनोज शर्माविरुद्ध संसदीय समितिमा सोमबार कार्यालय समयसम्म १६ वटा उजुरी परेका छन् । गत वैशाख २६ गतेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध उजुरी आह्वान गरेको थियो । उजुरी आह्वान गरिएको १० दिन आज सकिएको छ । शर्माविरुद्ध […]