काठमाडौं– फागुन २१ गतेको निर्वाचनमा नमिठो पराजय व्यहोरेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार सानेपामा बसिरहेको छ । प्रतिनिधिसभा निर्वाचनको परिणामअनुसार इतिहासमै सबैभन्दा धक्का व्यहोरेको कांग्रेसले समानुपातिकतर्फका सांसद छान्दैछ । सार्वजनिक चुनावी परिणामअनुसार कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट मात्रै जितेको छ । उता समानुपातिकमा कांग्रेसलाई २० सिट मिलेको छ । तिनै २० सिटका विजेता छनौट […]