२९ फागुन, काठमाडौं । नेपाली कांग्रेसले चुनावमा अन्तर्घात गर्नेहरु माथि प्राप्त उजुरीहरु माथि प्रारम्भिक अध्ययन सुरु गरेको छ ।
तारामान गुरुङ संयोजक रहेको अनुशासन समितिको शुक्रबार बसेको बैठकले अनुशासन उल्लंघनका उजुरीहरूको प्रारम्भिक अध्ययन गर्ने निर्णय गरेको हो …