रास्वपा सरकारमा आए पारिवारिक भारका आधारमा आयकर

मध्यम वर्गीय परिवार र बालबालिकाको उज्ज्वल भविष्यका लागि हामीले 'पारिवारिक भार' का आधारमा आयकर (तलबमा लाग्ने कर) को सीमा पुनरावलोकन गर्ने नीति अवलम्बन गर्नेछौं, वाचापत्रमा भनिएको छ।