मुक्तिनाथमा दर्शनार्थीको घुइँचो बढ्यो

९ फागुन, मुस्ताङ । चिसो घटेसँगै यहाँस्थित मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो बढेको छ । हिउँदयामको चिसो मौसमका कारण मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थी पर्यटकको संख्या घटेकामा फागुन लागेसँगै दर्शन गर्ने पर्यटकको संख्या वृद्धि हुन थालेको हो …