‘बालेन लहर’लाई कांग्रेस आईसँग तुलना गर्दै शंकर पोखरेलले लेखे– लहर स्थायी हुँदैन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एकपटकको चुनावी जितले मात्रै दीर्घकालीन राजनीतिक सफलता सुनिश्चित नहुने टिप्पणी गरेका छन् । पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आज सो धारणा सावर्जनिक गरेका हुन् । भारतको सन् १९८४ को आम …